एमटीयुले २१ औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

공지사항

एमटीयुले २१ औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने

2020.12.10 16:29 이주노조


कोरियामा रहेको सम्पूर्ण प्रवासी श्रमिकको एक मात्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले सदा झै यो वर्ष पनि संयुक्त राष्ट्र संघद्वार प्रवासी श्रमिको हक अधिकार सुनिस्चित गर्न  घोषित अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस इपिएसको श्रमिकले स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पने , इपिएसको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने,कार्य अनुमति प्रणाली लागु गर्नु पर्न , परिवार जिकाएर साथै राखी काम गर्न पाउनु पर्ने ,कृषि क्षेत्रको श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धर ६३ खारेज गर्नु पर्ने ,कम्पनि परिबर्तन गरेकोले श्रमिकले पनि प्रतिबद्द श्रमिकको रुपमा आउन पाउनु पर्ने,इपिएसको श्रमिकको ३ बर्षको अवधि सकिए पछि १बर्ष १० महिना कम्पनीको सहमति बिना थप्न पाउनु पर्ने , उमेरको हद हटाउनु पर्ने(४० बर्ष भण्ड बढी) , खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी समय लगातार काम गर्न पाउनु पर्ने ,प्रवासी महिला श्रमिकलाई भेदभाब गर्न नहुने , कोरोना माहामारिमा अवधि सकिएर स्वदेश फिर्ता हुन् नसकेको श्रमिकलाई काम गर्ने अनुमति दिनु पर्ने ,कोरोनको मारमा प्रवासी श्रमिकलाई भेदभाब गर्न नहुने ,बिनाभिषाको प्रवासी श्रमिकलाई भिषा दिनु पर्ने लगायतको माग गर्दै आउदो आइतबार डिसेम्बर १३ तारिक २०२० मा भव्यरुपमा मनाउने भएकोले सबै प्रवासी श्रमिकहरु सहभागी भईदिनु हुन सुचित गर्दछौ .राष्ट्र संघले १९९० डिसेम्बर १८ तारिक जारि गरिएको प्रवासी श्रमिक साथै उनीहरुको परिवारको अधिकार सुरक्षा सम्बन्धि माहासन्धिमा प्रवासी श्रमिकको स्तर र बसाइको स्थिति (भिषा होस् नहोस) जस्तो सुकै भए पनि आधारभूत श्रमिक तथा मानब अधिकार सुनिस्चित हुनु पर्नेछ भनि किटान गरेको छ. सन् २००० डिसेम्बर ४ तारिक प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित गर्न डिसेम्बर १८ मा अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने घोषणा गरेको थियो .

मिति :२०२० डिसेम्बर १३ तारिक

स्थान :कोरियन प्रजातान्त्रिक मजदुर माहासंघ (केसिटियु)हल .

समय: दिनको ३ बजे

सम्पर्क :उदय राई :०१०५७६५२०११

मधुसुदन ओझा :०१०-३११४-२९८४