एमटियुले जुलाई २५ तारिक आईतबार बेलुका ८ बजे(ZOOM)) शैशिक कार्यक्रम गर्ने

공지사항

एमटियुले जुलाई २५ तारिक आईतबार बेलुका ८ बजे(ZOOM)) शैशिक कार्यक्रम गर…

07.22 19:02 이주노조

 

thumb-2372228570_Ste7TjMB_f8342511b88a1d739083c0e600ff97f969031792_600x450.jpg

कोरियामा रहेको प्रवासी श्रमिकको हक अधिकार सुनिस्चित गर्न निरन्तर संघर्ष गर्दै आएको एक मात्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिक कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार  जुम मार्फत  प्रवासी श्रमिकलाई कोरियामा प्रवासी श्रमिकको इतिहास, मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुनइपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमा श्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,बार्षिक बिदा,थेजिगुमऔधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रियामजदुर युनियन र यसको गतिविधि , खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले  शैक्षिक कार्यक्रम २०२१ जुलाई २५ तारिक आईतबार बेलुकि ८ बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ

मिति :२०२१ जुलाई २५ तारिक आईतबार  . समय : बेलुका ८ बजे (कोरियन समय)

स्थान: ZOOM (Meeting ID: 841 8415 1779 .Passcode : 678748)