कोरियामा रहेको प्रवासी श्रमिकको हकअधिकार सुनिस्चित गर्न निरन्तर संघर्ष गर्दै आएको एक मात्र युनियन प्रवासी श्रमिकयुनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिककार्यक्रम गर्दै आइरहेको छ ।
यसै अनुसार कोरोनकोअसरले गर्दा जम्मा भएर गर्न नसकिने भएकोले जुम मार्फत प्रवासी श्रमिकलाई कोरियामा प्रवासी श्रमिककोइतिहास, मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएसकानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमाश्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,बार्षिकबिदा,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया, मजदुरयुनियन र यसको गतिविधि , खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका लगायत अन्य बिभिन्नबिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिककार्यक्रम २०२१ सेप्टेम्बर २२ तारिक बुधबार (छुसकको अन्तिम दिन) बेलुकि ८ बजे गर्न गई रहेकोले सबैप्रवासी मजदुरहरु सहभागी भई दिनु हुनकोलागि सुचित गरिन्छ
मिति :२०२१ सेप्टेम्बर २२ तारिक बुधबार( छुसकको अन्तिम दिन) .
समय : बेलुका ८बजे (कोरियन समय)
स्थान:ZOOM (Meeting ID: 82461428934 .Passcode: 291579