एमटियुले २१ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस (२०२१)मनाउने

공지사항

एमटियुले २१ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस (२०२१)मनाउने

2021.12.07 18:45 이주노조

 


 

कोरियामा प्रवासी मजदुरको हक अधिकारको प्राप्ति, रक्षा लगायतको निम्ति निरन्तर सघर्ष गरी रहेको प्रवासी मजदुर सगठन(एमटीयु)ले डिसेम्बर १९ तारिक संयुक्त रास्ट्रसघदारा घोषित २१औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिबस प्रवासी मजदुरको स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित गर्नु पने  कार्य भिषा  अनुमति प्रणाली लागु गर्नु पर्ने ,मानिस बस्न मिल्ने बासस्थान प्रदान गर्नु पर्ने ,खाने बस्ने खर्च सम्बधि निर्देशिका खारेज गर्ने,प्रवासी मजदुरलाई तलबमा गरिने भेदभाब बन्द गर्नु पर्ने , तलब नदिने मालिकलाई कारबाही गर्नु पर्ने,औधोगिक दुर्घटना रोक्न कडा  कानुन बनाउनु पर्ने  स्वास्थ्य बिमा विभेद हटाउनु पर्ने, -इपिएस अन्तर्गत काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने,कृषि पशुपालन क्षेत्रको मजदुरलाई भेदभाब बन्द गर्न .मजदुर कानुनको धार ६३ खारेज गर्नु पर्ने ,इपिएसको मजदुरलाई थेजिकगुम काम छोडेको १४ दिन भित्र कोरियामा नै दिने व्यवस्था गर्नु पर्ने ,एक क्षेत्रबाट (कृषिबाट उत्पादनमा) अर्को क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने,  प्रवासी महिला मजदुरलाई गरिने  यौनदुर्ब्यबहार,लैगिक भेदभाब बन्द गर्नु पर्ने,बिना भिषाको प्रवासी मजदुरलाई भिषा दिनु पर्ने,कोरोना महामारीमा जातीय भेदभाब बन्द गर्नु पर्ने ,बृस्तृत भेदभाब निषेध कानुन बनाउनु पर्ने,संयुक्त राष्ट्रसंघ प्रवासी मजदुर माहासन्धि अनुमोदन गर्नु पर्ने ,प्रवासी मजदुरलाई शोषण दमन बन्द गर्नु पर्ने लगायतको माग गर्दै बिबिध कार्यक्रमकोसाथ भब्यरुपमा मनाउन गई रहेकोले सबै देशको प्रवासी मजदुर सहभागी भईदिनु हुन् आव्हान गर्दछौ .

मिति :२०२१ डिसेम्बर १९ तारिक आईतबार दिनको २ बजे

स्थान : फोसिंगक ( सउल रेल लाइन न १ जोंग्गक स्टेसन गते न ४)

सम्पर्क : ०२-२२८५-६०६८. ०१०-५६७५२०११ ,०१०३११४-२९८४ .