एमटीयुले मार्च २० मा अन्तराष्ट्रिय जातिय भेदभाब बिरुद्दको दिबस मनाउने

공지사항

एमटीयुले मार्च २० मा अन्तराष्ट्रिय जातिय भेदभाब बिरुद्दको दिबस मनाउने

2022.03.13 14:11 이주노조


मार्च २१ संयुक्त राष्ट्र संघले घोषणा गरेको नस्लाबाद बिरुद्दको दिबस हो.नस्लबाद बिरुद्द जागरुकता जगाउनकोलागी १९६६मा तोकिएको दिन हो.अहिले पनि विश्वमा बिभिन्न  जातीय भेदभाब कायमै छ.कोरिया पनि अछुतो छैन .कोरियन सरकार,कोरियन समाजले कोरियामा रहेको प्रवासी, प्रवासी श्रमिकलाई  गरिने भेदभाब रोकिएको छैन .सरकारले प्रवासी श्रमिकलाई गरिने भेदभाबलाई बढावा दिने नीति नियम निरन्तर लागु गरिरहेको छ. प्रवासी श्रमिकक श्रमिक होइन  घृणा र भेदभाब,दुर्ब्यबहार र शोषणको निसाना बनि रहेको छ.प्रवासी श्रमिकले स्वतन्त्र रुपमा काम गर्न पाई रहेको छैनन. उचित बासस्थानको व्यवस्था नहुदा चिसोले ज्यान गुमाई रहेको छन. मजदुर ,मानब अधिकरको ब्यवास्था गरिएको छ  त्यसैले प्रवासी श्रमिक ( MTU) केसीटियुले प्रवासी श्रमिकलाई गरिने भेदभाब बन्द गरि समान ब्यबहार गर्नु पर्ने ,भेदभाब पूर्ण तरिकाले लागु गरिएको इपिएस लगायतको नियम कानुन खारेज गरी उनीहरुको हक अधिकार सुनिस्चित हुने नियम कानुन लागु गर्नु पर्ने लगायतको माग गर्दै मार्च २० तारिक आईतबार दिनको सउल फाइनान्स बिल्डिंग अगाडी दिनको २ बजे बृहत कार्यक्रमको आयोजना गर्ने भएकोले सबै प्रवासी श्रमिक सहभागी हौ .

स्थान : सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडी .

समय : दिनको २ बजे. ट्रेन लाईन नम्बर १/२ सउल सिटिहल स्टेशन गेट न ४

मिति :२०२२-३ २० आईतबार .

सम्पर्क ; उदय राई ०१०-५६७५-२०११ , मधुसुदन ओझा :०१०-३११४-२९८४