एमटीयुले समुन्द्र घुमाउन लैजाने

공지사항

एमटीयुले समुन्द्र घुमाउन लैजाने

07.04 16:24 이주노조

 


 प्रवासी श्रमिकको  हक अधिकार प्राप्ति र रक्षाको निम्ति निरन्तर सघर्ष गर्ने प्रवासी श्रमिक सगठन ( MTU) ले सदा झैँ यो बर्ष पनि गर्मि मौषममा जुलाई ३० /३१ तारिक पूर्वी समुन्द्र (강원도 망상) घुमाउन लाने (Summer camp) कार्यक्रम राखेकोले जान इच्छुक माहानुभावहरुले सम्पर्क गर्नु होला . जान इच्छुकले जुलाई १७ सम्ममा आफ्नो नाम दर्ता गराई सक्नु पर्नेछ. सख्या सिमित छ.

मिति : २०२२ जुलाई ३० /३१ तारिक .३० तारिक सनिबार जाने ,३१ तारिक आईतबार फर्कने .

प्रस्थान स्थल र समय : ३० सनिबार बिहान ८.३० बजे ट्रेन लाईन नम्बर १/२ सिन्दोरिम स्टेसन ( 신도림역 1 번출구)

शुल्क : ६० हजार वोन .

सम्पर्क : ०१०-५६७५-२०११ .०१०-३११४-२९८४