आफ्नो श्रम हक अधिकरको सुनिस्चित गर्नको निम्ति संघर्ष गर्न कोरियामा कार्यरत प्रवासी श्रमिक स्वयमले गठन गरेको एक मात्र स्वतन्त्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिककार्यक्रम गर्दै आइरहेको छ ।
यसै अनुसार कोरियामा रहेको प्रवासी श्रमिकलाई कोरियामा प्रवासी श्रमिकले पाउने तलब ,बार्षिक बिदा,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया, मजदुर युनियन र यसको गतिविधि , मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमाश्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले शैक्षिककार्यक्रम २०२३ फेब्रुअरी १९ तारिक अईबतर दिनको १.३० बजे गर्न गई रहेकोले सबैप्रवासी मजदुरहरु सहभागी भई दिनु हुन सुचित गरिन्छ .
मिति :२०२३ फेब्रुअरी १९ तारिक आईबार .
समय : दिनको १.३० बजे .
स्थान:오산이주노동자 센터.train Line No 1 Osan station gate No 2.
सम्पर्क :शिब शंकर महतो :०१० -२१५६-७०८५ .
आनन्द लामा :०१०-४६४८-७९५७
उदय राई :०१०-५६७५-२०११