एमटियुले किम्हेमा मार्च १२ मा शैशिक कार्यक्रम गर्ने .

공지사항

एमटियुले किम्हेमा मार्च १२ मा शैशिक कार्यक्रम गर्ने .

03.08 10:52 이주노조

आफ्नो श्रम हक अधिकरको सुनिस्चित गर्नको निम्ति संघर्ष गरी रहेको एक मात्र स्वतन्त्र युनियन प्रवासी श्रमिक युनियन (एमटियु)ले नियमित रुपमा प्रवासी श्रमिकसग सम्बन्धित बिबिध बिषयमा शैशिककार्यक्रम गर्दै आइरहेको छ ।


यसै अनुसार कोरियामा रहेको  प्रवासी श्रमिकलाई कोरियामा प्रवासी श्रमिकले पाउने तलब ,बार्षिक बिदा,थेजिगुमऔधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रियामजदुर युनियन र यसको गतिविधि , मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुनइपिएस कानुन , कार्य अनुमति प्रणाली (डब्लुपीएस) , कार्य स्थलमाश्रमिकले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय, खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले  शैक्षिककार्यक्रम किम्हेमा २०२३ मार्च १२ तारिक आईतबार दिनको १.३० बजे गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन सुचित गरिन्छ .

 

मिति :२०२३ मार्च १२ तारिक आईतबार  .

 

समय : दिनको १.३० बजे .

 

स्थान: केसिटियु किम्हे शाखाको हल. 김해 중앙요양원 건문5층

 

सम्पर्क :बुध्दि गुरुङ  :०१० -८०८९-२४३६.

 

सुजाता बस्नेत  :०१०-८०८५-४७६० .सानु राज मगर ०१०-३४६५-४४४० 

 

 उदय बहादुर राई :०१०-५६७५-२०११