एमटीयुले २०२३ जुन १८मा फोछन सोंगुरीमा जुलुल कार्यक्रम गर्ने

공지사항

एमटीयुले २०२३ जुन १८मा फोछन सोंगुरीमा जुलुल कार्यक्रम गर्ने

06.17 14:40 이주노조

 प्रवासी श्रमिकको पेसागत हक अधिकारको निम्ति  सघर्ष गर्न कोरियमा गठन  गरिएको  प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२३ जुन महिनको  १८  तारिक सबै भिषामा (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यरत प्रवासी श्रमिकले कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउनु पर्ने,. इपिएसलाई कार्य अनुमति प्रणालीमा रुपान्तर गर्नु पर्ने,.५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई बिदा लगायत सुबिधा नदिने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्नेउचित आवासको ब्याबस्था गर्नु पर्ने३ बर्ष पछिको बोनस भिषा मालिकको बिना अनुमति श्रमिकले लगाउन पाउनु पर्ने,.बिना भिषाको प्रवासी श्रमिकलाई धरपकड बन्द गरि भिषा दिनु पर्ने ,ईपिएसमा काम गर्न पाउने उमेरको हद (४०) हटाउनु पर्ने,थेजिक्गुम कम्पनी छोडेको १४ दिन भित्र कोरियामै दिनु पर्ने,.खाने बस्बे खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,औधोगिक दुर्घटना रोकी श्रमिकको ज्यानको रक्षा गर्न कडा कानुन लागु गर्नु पर्ने ,सबै मजदुरको अधिकार सुनिस्चित गर्नु पर्ने लगायतको माग गर्दै निम्त स्थान र मितिमा बृहत क्षेत्रिय जुलुसको आयोजना गर्ने भएकोले सबै प्रवासी श्रमिक सहभागी भई दिनु होला.

 

मिति र समय : २०२३ जुन १८ तारिक आइतबार .दिनको ३ बजे .

 

स्थान : पोछन सोंगुरी 포천 송우리 농협은행앞 सम्पर्क : उदय बाहादुर राई ०१०५६७५२०११

 

.010-2156-7085 Shiva .०१० -३८५७-८११० लालु सिंजाली .