कोरियामा रहेको प्रवासी श्रमिकहरु स्वयमले प्रवासी श्रमिककै हक अहिकारको निम्ति सघर्ष गर्न गठन गरेको श्रमिक युनियन प्रवासी श्रमिक युनियन सबै भिषाको प्रवासी श्रमिकले स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउनु पर्ने ,२०२३ सेप्टेम्बर महीनादेखि नया आउने प्रवासी श्रमिकले कार्यस्थल परिबर्तन गरेको अवस्थामा तोकिएको क्षेत्रमा मात्र काम खोजि काम गर्न पाउने गरि बनाउन लागेको कानुन फिर्ता लिनु पर्ने , प्रवासी मजदुरको सबै अधिकार सुनिस्चित हुनु पर्ने ,खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गरि उचित आवासको ब्यबस्था गर्नु पर्ने,थेजिकगुम कोरिया मै पाउनु पर्ने , कृषि क्षेत्रको श्रमिकलाई भेदभाब गर्ने श्रम कानुनको धारा ६३ खारेज गर्नु पर्ने प्रवासी श्रमिकलाई गरिने भेदभाब बन्द गर्नु पर्ने ,कृषि क्षेत्रबाट उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने ,उमेरको हद(४०बर्ष) हटाउनु पर्ने ,औधोगिक दुर्घटना रोक्न कडा कानुन लागु गर्नु पर्ने ,परिवार ल्याएर बसोबास गर्न पर्नु पर्ने लगायतको माग गर्दै निम्न स्थान ,मिति र समयमा बृहत जुलुसको आयोजना गर्ने भएकोले सबै प्रवासी श्रमिक उपस्थित भईदिनु हुन आह्वान गर्दछौ.
कार्यक्रम स्थान : सउल यौग्सान (용산) स्टेसन गेट न १ 지하철1호선산역1번출구
मिति :२०२३ अगष्ट २० आईतबार
समय : दिनको २ बजे .सम्पर्क :०१०-५६७५-२०११ .०१०-४६४८-७९५७.०१०-७२६४-८८६३ .०१०-२१५४-७०८५